खुरुक्क सदस्यता अद्यावधिक गरी महाधिवेशनबाट नेतृत्व लिने आँट नभएर गुटको नाममा भागशान्ति अंश माग गर्दै नमानेमा दल खोल्ने धम्की दिने दाइहरूलाई भोलि सभागृहबाट भाइहरूले नयाँ दल गठनको शुभकामना दिँदै ६४सालमा गिरिजाले गरेको गल्ती अब नदोहोर्याउने प्रणसहित यो ल्याङल्याङ्को अन्त्य गरून्!🙏
@SamichyaBaskota तिम्रो बाऊ दिपक बास्कोटा पनि यहि लुटेरा नै थिए। तिम्रो घरको कुनै कुनामा अझै पनि तिम्रो बाऊले भ्रष्टचार गरेर जोडेको समान प्रयोग गरेकै होली
म 'चोर' हो, तर तिम्रो 'चोरी' पनि म पत्ता लगाउँछु। नेपालमा राजनितीलाई यो भन्दा बढी 'अराजनीतिक' भाषा र ढंगमा कहिल्यै सुनिएको र देखिएको थिएन।
नयाँले 'नयाँ' नै गरे। हाम्रो परम्परामा 'नाँगिनु' पनि 'नयाँ' हो। तर 'नाँगो' र 'नयाँ'मा फरक हुन्छ।
हैट! ट्यापेले भारत र चिनले लेपुलेकलाई ब्यापारिक नाका प्रयोग गरेको बारेमा बोल्न नसकेर जनताको अॅाखामा छारो हाल्न २/४ दिनका लागि गरेको स्टन्ड मात्र हो। दम भए बोलेर देखा ट्यापे
हैट! यदि ओली र लेखकलाई पक्राऊ गर्नु प्रतिशोध होईन भने नक्कली कागज बनाई जेल तोडेर भाग्ने र हजारौ कैदि भगाऊने अन्तराष्ट्रिय ठग भगौडा कैदिलाई पनि पक्राऊ गरियोस। कार्कि आयोगले यसलाई देशै भरि जेलमा आगजनि हुनु र कैदिहरू भाग्नु यसैलाई दोष दिएकोछ।
तराई/मधेश मे होली खाली रँग के परब न, ई रँङ, उमंग, प्रेम आ समाजिक समरसता के प्रतीक है।
ई फागुन हमनी के समाज में नयाँ जोस आ नयाँ उमँग लेके आवे। देश शान्ति, सद्भाव आ समुन्नती के रँङ से रँङे के संकल्प के साथ, अपनेसब लोगके होली के हार्दिक बधाई आ शुभकामना व्यक्त करैछी !
संसदमा पुग्नैपर्ने अनुहारहरु👇
नातावाद, कृपावाद, हिरासत र बिरासतको राजनितीबाट माथी उठेर देश र जनताका एजेण्डामा प्रष्टसँग संसदमा बहस गर्नसक्ने र निति निर्माणमा विशेष दखल राख्ने क्षमता भएका यि उमेदवारहरुलाई संसदलाई पुर्याउन लागिपरौं।