भिमसेन थापाले बनाएकाे धरहरा किन भत्काउने? प्रताप मल्लले बनाएकाे रानीपोखरी किन पुरिदिने? किसुन जी को परिकल्पना मेलाम्चि किन टालिदिने?
ओली याद आउने सबै चिजहरु बिर्सनै पर्ने भए
पाेखरा-बेनि रेल चढ्न छोडौ, घरघरमा जडान भएका पाइपलाईन थुतेर फालौ, अनि सप्तकोसी को पानीजहाज चढ्न छोडौ।
सत्ता, सेना बन्दुक , गोलि, हनुमान, साइबर स्यालहरु,
मन्त्री , 303 जना जम्बो टोलि नि साथै छ तैपनि डराउछ।
भनेपछि आफै बुज्नुस। मान्छे किन डराउछ ? बिचरा!
मेरो देशको प्रधानमन्त्री !
राम्रो कुरालाई राम्रो छ भन्न सक्नु पर्यो नि, सधै बिरोध मात्र गरेर हुन्छ त? पाटीगत हिसाबले एक मत नहोला तर बैचारी हिसाबले उहाको कुरामा एक मत हुन पर्यो नि सबैको । रास्ट्रवाद खोक्रो होला तर बोली तर्क खोक्रो थिएन, यसरी भन्ने हिम्मत अरु कुन नेतामा छ ?

मार्क्स लेनिन, माओ, गान्धी को जन्म जयन्ती मनाएर रास्ट्र निर्माता पृथीबि नारायण शाह लाई गाली गर्नेहरु नेपाली हुन सक्दैनन,बिदेसी दलाल हुन।पार्टी भन्दा माथी उठेर रास्ट्र निर्माणमा उनले दिएको अतुलनिय योगदान लाई सम्मान गरौ। उनैको योगदानले गर्दा आज गर्बका साथ नेपाली भन्न पाएका छौ।