केटा (रोमान्चित हुदै): म तिमीलाई केहि कुरा भनुम ?
केटी ::खाई रहेको बेला बोल्नु राम्रो होइन ।
(खाईसकेपछि )
केटी : ल ! अब भन के भन्न लागेको थियौ..!!
केटा: तिम्रो खानामा सांगला परेको थियो !
😅😁😆🤓😉😂
लोभी शेरेसँग पैसा फुत्काउनलाई बुढीले भनिछे
बुढी: हाम्रो बिहे भएको 10 वर्ष भएछ । तिम्लाई यो 10 वर्ष कति जस्तो लाग्यो ?
शेरे: 1 मिनेट ।
बुढी: अनि तिम्रो लागि 10 हजार रुपैया कति हो ?
शेरे: 1 रुपैया ।
बुढी: त्यसोभए 1 रुपैया लेउ न त ।
शेरे: 1 मिनेट पर्ख ।
😂😁😀😊😥😅😲
शेरेलाई साह्रै भोक लागेछ अनी पसलमा गएछ ।
शेरे :- साउजी चाउचाउ छ ???
पसले :- छैन त भाई ।
शेरे :- बिस्कुट छ ???
पसले :- छैन ।
शेरे :- कुरकुरे छ ???
पसले :- छैन ।
शेरे :- चिजबल छ ???
पसले :- छैन ।
शेरे :- अनी के छ त साउजी ????
पसले :- ठिकै ��� भाई,अहिले सम्म सञ्चै छु,बाचेकै छु । 😂😂
सेरे छोरोलाई पिट्दै थियो !!
म :- किन पिटेको?
सेरे:- यसलाई एउटा सिँढी फड्केर हिँड,चप्पल कम घस्रिन्छ अनि धेरै टिक्छ भनेको २ वटा सिँढी फड्केर सुरवाल च���यातेर मर्यो !!😏😈
😀🤣😅😆😛😁😝😜