'मह काढ्नेले नै हो सप्पै मह खाने, अरूले त तिनले चुसेर फ्याँकेको मैन खानेमात्र हो।'- यो सिद्धान्तमा अडिग रहनुभएका नेतृत्वगणमा गणतन्त्र दिवसको शुभकामना! यहाँ र यहाँको परिवारलाई गणतन्त्र अझ फलिफाप होस्!🙏
।सुर्यले प्रचण्ड गर्मी गराउदा अग्नि सरहको तातो निभाउन बिना बादल बर्सा भए त बिध्यानास ओलिलाई मान्नै पर्छ।बादल बेस्सरी गड्मडाईराछ , अब अनर्थ होला जस्तो लाछ।
@brb1954 युद्ध बिराम र युद्ध ��ारी छ भन्दै १० बर्ष सम्म सोजा साझालाई खुट्टा काट्दै , आखा फुटाउदै, खाल्डोमा हाल्दै, चरम यातना दिदै मारेको सम्झेर फेरि याद आयो होला।
एउटा बलात्कारी जेलमा बसेर त्यो बलात्कार गर्दाको क्षण जि��्दगीको सबै भन्दा आनन्दको कल्पनामा डुबेको हुन्छ भने चोर ठुलो चोरिको खोजिमा हुन्छ, यता पछुतो मान्ने को छ र?
कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घरबाहिर नजाऊँ। अत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ३ फिटको दूरी कायम गरौं । आफू, आफ्नो परिवार, समुदाय र देशलाई कोरोनाभाइरसको संक्रमणबाट बचाउन जिम्मेवार बनौं । घरमै बसौं ।