मेरा स्वर्गीय हजुरबुबाहरु, ठुलोबुबा अनि सानोबुबा.. जसले मलाई धेरै कुरा सिकाए, सम्झाए, बुझाए अनि माया दिए! लाग्छ उनीहरु यतै कतै छन्, कुनै दिन टुप्लुक्क घरमा आईपुग्नेछन् या बाटोमा भेटिनेछन् अनि मलाई बोलाउने छन् ! तब म उनीहरुलाई दुई हात जोडेर नमस्ते भन्न सकु । 🙏
Happy Father's Day
विद्यार्थीले दीप प्रज्वलन गर्दै बारा पर्साको घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली दिए रे !?
अरे यार त्यो मैनबत्ती किन्ने पैसाले त त्यहाँ बाचेकाहरुको भोक मेट्न चाउचाउ किन्न पुग्थ्यो होला नि हैन...