हिजोको असफल, असक्षम अयोग्य र ब्रम्हलुटमा संलग्न काङ���ग्रेस, एमाले, माओवादी, सङ्गै नारियर हस्ताक्षर गर्दै हिड्ने राप्रपाको कुन तहको निर्णय हो?
छलफल अब जरुरी मात्रै होइन अत्यावश्यक भयो,
पार्टी धेरै बतासिनु हुन्न/ हुँदै हुन्न ।
चाहे अध्यादेश ल्याउने कुरा होस् वा अन्य कुनै काम, त्यसका निम्ति सरकार स्वयं जवाफदेही रहन्छ। राम्रा-नराम्रा कामको जस-अपजस सरकारले नै व्यहोर्नु पर्दछ। संसद्मा पूर्ण बहुमत प्राप्त सरकारको सिफारिसलाई रोक्न 'सेरेमोनियल' भूमिकामा रहेका राष्ट्रपत��लाई गुहार्नु सर्वथा अनुपयुक्त हुन्छ
राप्रपाले उपसभामुख पदमा अन्तिम समयसम्म किन अड्डि कस्यो?यो उम्मेदवारीले पार्टी जिबनमा निकै फाईदा छ भने हामी त्यो तर्क,विश्लेषण पनि सुन्छौ।त्यो सुन्नु पर्छ।हो रैछ भने मान्दा पनि केही फरक पर्दैन।धेरै नकारात्मक पनि हुन जरुरी छै���।
तर अब छलफल हुनुपर्छ।
पार्टी मुडमा होइन पद्धतिमा चल्छ!
रेडियाे कान्तिपुरकाे कार्यक्रम THE HEADLINERS मा आज बिहान प्रसार���त राप्रपा नेपालका महामन्त्री राजाराम बर्ता���लाको अन्तरबार्ता
@rrbartaula
https://t.co/opDXdiAYhg
देउबा दम्पतीले चाेरबाटाे बाट सक्तीकाे दुरुपयाेग गरि राहधानी लिएकाे बुिझियाे यसमा संग्लग्न कर्मचारी माथी पनि छानबिन गरी कार्वाही गिरयाेस, देश बिगार्न कर्मचारि पनि संलग्न छन भन्ने याे गतिलाे उदाहरण हाे ।#susilakarki
पुर्ब प्रधानमन्त्री,राप्रपाका संस्थापक अध्यक्ष,वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दको पछिल्लो कृति "बदलिँदो समयचक्र" उपन्यासको आज लोकार्पण भएको छ,प्रा.डा.बासुदेब त्र��पाठी, राप्रपा नेपालका अध्यक्ष @KTnepal राप्रपाका पुर्ब अध्यक्ष @PCLohani
#भोजन_गृह
#काठमाडौं
संयुक्त जनआन्दोलन समितिका संयोजक नबराज सुबेदीज्युलाई सचिवालय प्रमुखको हैसियतले राप्रपा नेपाल केन्द्रीय कार्यालयमा स्वागत गर्न पाँउदा खुशी लागेको छ ।
संयोजक सुबेदिले संयुक्त जनआन्दोलन समितिको काम राप्रपा नेपालको कार्यालयबाट संचानल गर्नुहुनेछ ।
हार्दिक स्वागत छ ।
जेठ१५को कार्यक्रमलाई भाड्न अनि भड्काउन प्रधानमन्त्री आफै उद्दत भएको उहाँको पछिल्��ो अभिव्यक्तिबाट स्पष्ट भएको छ।प्रमकोअभिव्यक्ति अशोभनीय मात्र होइन,अलोकतान्त्रिक,सर्बसत्ताबादि सङ्गै भत्सर्नायोग्य छ।
खबरदार,जनताको आवाजलाई रोक्ने दुश्साहास नगरियोस्।
जेठ१५को आन्दोलन शान्तिपुर्ण हुनेछ
राष्ट्रवादी,राजावादी,हिन्दुवादी र प्रजातन्त्रवादीहरू शक्तिहरू एकजुट भई 'सर्वपक्षीय आन्दोलन मोर्चा' गठन गर्न तथा तत्काल जनआन्दोलनको घोषणा, कार्यक्रम��तयार गर्न समेत सम्बद्ध सबैमा राप्रपा नेपाल अपिल गर्दछ ।अब एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत हामी अनुरोध गर्दछौँ