My new movie - Sambosa Chapati — comedy, chaos, and a whole lot of color! Had a blast adding flavor as the colorist on this hilarious Arab film. Coming soon to a screen near you (hold the chapati 😉). Releasing 14 august 2025 #SambosaChapati#ArabComedy#SpicingItU
I congratulate my brothers, the Rulers of the Emirates, all those who call the UAE home, and Muslims around the world on the occasion of Eid Al-Adha. We pray that God bestows his blessings on our nation and grants peace, stability, and prosperity to all.
Nepal Awaits You: Close to India, Close to the Heart.
-No Visa. No Hassle. Just Heart ❤️.
-No Limit. Only Experience.
-Use a Passport or Voter ID.
-Fly ✈️ or Drive Your Own car 🚙 . Register for a Vehicle Entry Permit: https://t.co/GlKp1eixsK
🇳🇵 🤝 🇮🇳
@MofaNepal@nepaltourismb
सबैभन्दा ठुलो भ्रम, “NRN ले नेपालमा लगानी ल्याएर बिकास गर्दिन्छन"
जो मान्छे खुद नेपालमा भबिस्य नदेखेर बिदेश गएर नेपाली नागरिकता त्यागेर बिदेशी लिन्छ
त्यसले नेपालमा किन बिकास गर्छ होला
त्यै हो, नेपाल आउदा बिदेशी को हैसियतमा तिर्न पर्ने कर तिर्न नपरोस भनेर हो के
Someone just turned Claude Code into a full video production studio.
It's called OpenMontage and it's the world's first open-source, agentic video production system.
11 pipelines. 49 tools. 400+ agent skills and it costs $0.69 to produce a complete cinematic product ad.
Here's what this thing actually does: 🧵
फेसबुकमा किरण सुबेदीले दु:खी हुदै लेख्नुहुन्छ, 👉“करिब १० दिन अगाडी म नेपाल बिदामा आउने क्रममा बिमानस्थलको भन्सार सेक्सनमा चेक जॉच गर्ने बेलामा मेरो औलाँमा लगाएको औठी करिब १८ ग्रामको रैछ। त्यहॉ भएका कर्मचारीले काचो सुन भन्दै निकाल्न लगाए। त्यसको आउने टोटल मूल्यको १०% तिरे पछी मात्रै लान पाउने भनेर भनियो। करिव १२ घण्टा जतिको यात्राले थकित ज्यान र समए पनि लगभग रातिको १२ बज्नै लागेको थियो। रिस ले त रगत भक्ल भक्ल उम्लिरहेको थियो त्यहॉ Iphone ल्याउने हरुलाई पनि त्यस्तै गरिएको दृश्य मैले देखिरहेको थिए। एक हप्ता भित्र मा आएर पैसा बुझाएर लान पाइने भनेर भन्दै थिए। म कति पटक काठ्मांडौ आउने जाने गरौं भनेर त्यही झण्डै नेपाली ४० हजार रूपैया बुझाएर मेरो सामान लिएर बाहिर निस्किए। त्यो कुराले त्यही ठाउँ देखिनै मेरो मुड खत्तम बनायो रात भर निद्रा लागेन लागोस पनि कसरी विदेशमा मरी मरी काम गरेको पैसापो हो त! एक मनले त किन नेपाल आएछु जस्तो पनि लागेको थियो।
म सामाजिक संजाल बाट टाडै रहने व्यक्ति हु तर आज यो नलेखि बस्नै सकिन ।हाम्रो देशको अर्थतन्त्र हामी जस्तै विदेशी भुमिमा कर्म गर्न गएकाले तिरेको रेमिट्यान्स बाटनै चलेको हैन र? अनि हामी माथिनै यस्तो अत्याचार किन? यो त्यहॉ कार्यरत कर्माचारीको मनपरी होकी कानुन मै भएको कुरा होस् यस्लाई सम्बन्धित निकायले राम्रो संग बिचार गरोस्।
यसरी साना साना कुराहरुमा गिद्दे नजर लगाएर हामी जस्ता दुःख गरी खाने बिदेशी श्रमिकलाई यातना दिने जस्ता काम तुरुन्तै बन्द गर्।”
यो issue क्यानसर जस्तो नै भएको छ रगत पसिना चुहाएर सास मात्र लिएर आएका युवाहरुलाई यस्ता समस्यामा नपारौं, कृपया यसलाई जरै देखी उखेलेर दिर्घकालीन समाधान गरौं।
@ShahBalen@SamichyaBaskota@PrakashCPariyar@hamrorabi@SwarnimWagle @sasmitp @TimalsenaSachin@paudyallm@PriyaLamichha18@sobita465@ToshimaKarkiDr@krantishikha@kamala_pariyar@pariyar_goma@ReetaPearl@bandanarana2014@SharuJShrestha@SGnepal@agri_dibu@p_dhaulakoty@keshabnm
SUBODH BHAVE STARRER 'SHREE BABA NEEB KARORI MAHARAJ' TEASER OUT NOW – 24 APRIL 2026 RELEASE... The makers of the biopic #ShreeBabaNeebKaroriMaharaj – featuring #SubodhBhave in the lead – have unveiled the teaser.
Directed by Sharad Singh Thakur, the film is set for a theatrical release on 24 April 2026.
#ShreeBabaNeebKaroriMaharaj also stars Hiten Tejwani, Rajesh Sharma, Smita Tambe, Gourishankar, Samikssha Bhatnagar, Milind Gunaji, Mohit Gupta, Hemant Pandey, Aaartii Naagpal, Varsha Manikchand, Hardeep Kaur, Aniruddh Dave, and Garima Agarwal.
Produced by Balram Garg, Balvir Singh, Sharad Singh Thakur, Khadag Singh Gaur, and Neelam Singh.
Karthik Mallur is the DoP.
An Anisha Films International in association with PC Jeweller, BSR Film Productions, and Advance Technology presentation.
All-India release by First Film Studios LLP.
“श्रम स्वीकृति” सहज बनाउने निर्णय स्वागतयोग्य छ ।
तर “श्रम स्वीकृति” वा “वर्क परमिट” त श्रमिक लिने देशले पो दिने हो त!
हामी श्रमिक पठाउने देशले किन “श्रम स्वीकृति” दिनु परो!
खारेज पो गर्नु पर्ने!
लु त यत्ति गर्नोस्!
हेरौं!!