मेरा सबैभन्दा ठुला देवता भनेका आमाबाउ हुन तिनीहरु लाइ दुख नदिउ हाम्रो कारणले उनी हरुको आखामा आशु नझरोस ,
यतिभए मन्दीर धाउन अनि मुर्ति कहिल्यै पुज्नु पर्दैन🌹🌹💕💕
रातोदिन राजनीतिक पार्टी तथा दलीय व्यवस्थाको विरोध गर्ने, पार्टीहरुलाई तास्ने, खुइल्याउने । यसो गरेर आफ्नो वरिपरि भीड जम्मा गर्ने । त्यसपछि नयाँ पार्टी खोल्ने !
यो पुरानो ट्रिक हो ।
हिजो सम्म “मि टु” अभियानमा साथ दिएर भाषण र “क्लास” लिदै हिंड्नुभएको केही थान दिज्युहरु अहिले खुलेरै आरोपितको पक्षमा भिड्न थाल्नुभएछ | ठिकै हो मान्छे बन्नु र कार्यकर्ता बन्नुमा भिन्नता हुन्छ नै |तर पनि लाज ढाक्न फरिया उचालेर मुख चाँही नछोपेको भए हुन्थ्यो |