न गाली, न आक्रोश; न भीडको उन्माद, न निराशाको छायाँ�� यो अभिव्यक्ति भावनाको होइन, समयको चेतनाको थियो। आवेगभन्दा विवेक बलियो देखियो, प्रतिक्रियाभन्दा जिम्मेवारी गहिरो सुनियो। अतीतको इमानदार समीक्षा गरियो, गल्ती स्वीकार्दै क्षमायाचनाको संस्कार देखाइयो, र भविष्यलाई योजनाबद्ध परिवर्तन
लिपुलेकमुनिका गाउँका पीडाः ‘न बाटो छ, न सञ्चार ‘ https://t.co/E2U7TDQkqh , राज्यको उपस्थिति र विकास अभावको गहिरो प्रतीक हो। बाटो र सञ्चार जस्ता आधारभूत सुविधा नभएकाले नागरिक दैनिक जोखिम, खाद्यान्न अभाव र आपत्कालीन सेवाबाट वञ्चित छन्, जसले राष्ट्रियता र जीवनस्तर लाई कमजोर बनाउँछ।