नानी-बाबुले गर्न सक्ने काम गर्न नदिनु "पुल्पुल्याउनु"हो। माया गर्ने नाममा पुल्पुल्याएर गल्ती नगरौँ। सक्ने काम गर्न दिऔँ।पुल्पुल्याएर हुर्काइएका नानीबाबुमा सबै काम अरूले गरिदिन्छन् भन्ने सोच हावि हुन्छ।"म गर्न सक्छु"भन्ने सोच बिकास गराऔँ।यो नै हामीले उनीहरूलाई दिने उत्तम उपहार हो।
कोहि व्यक्ति तपाई जस्तो नदेखिँदैमा, तपॉईले जस्तो नलगॉउदैमा, तपॉईको भगवान नपुज्दैमा,तपॉईको बिचारसंग सहमत नहुँदैमा , तपॉईको भाषा नबोल्दैमा त्यसलाई गलत ठान्ने, कमजोर ठान्ने,गाली बेइज्जती गर्ने,होच्याउने गर्न बन्द गर्नुस् त संसारका धेरै समस्या समाधान हुनेछन् !!🙏🙏
हिलोमै फुलेर पनि कमलको फूलले आफ्नो सुन्दरता कायम राख्दछ । प्रदीप ज्ञवाली जस्ता सालिन र सक्षम नेता कति होलान् नेपालमा ? उनको छविले यति सुन्दर कटाक्ष गर्दछ कि विपक्षीहरू पनि नतमस्तक हुन्छन् । यी व्यक्ति प्रधानमन्त्री बनेको दिन हेर्न पाइएला कि नपाइएला ?
सानो छँदा उ परको डाँडोबाट फुत्त निस्केकोे जेट अर्को डाँडोबाट नबिलाउँदासम्म एकटकले हेरिरहन्थ्यौं । जेट हेर्न मात्रै मज्जा, न बस्न पाइने, न छुन । यस्तैयस्तै लाग्यो ब जेट पनि
“Only when the last tree has been cut down, the last fish been caught, and the last stream poisoned, will we realize we cannot eat money.” - Cree Indian Proverb
#SaveKamalPokhari