काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण, हिँडडुल गर्न असहज (तस्वीरहरु)
काठमाडौं उपत्यकामा पछिल्लो समय वायु प्रदूषण बढ्दै गएको छ । छिटपुट वर्षापछि धुँवाधुलो कम भएपनि सर्वसाधारण बाहिर हिँडडुल गर्न कठिन भएको छ ।
तस्वीर: सक्षम घिमिरे
ली छ्याङद्वारा नेपालका नयाँ प्रधानमन्त्रीलाई बधाइ सन्देश
------
मार्च २७ तारिख चीनका प्रधानमन्त्री ली छ्याङले नव नियुक्त प्रधानमन्त्री बालन्द्र शाहलाई बधाइ सन्देश पठाउनुभएको छ ।
ली छ्याङले चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक हो भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको व्यक्त गर्नुभयो। नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै उहाँले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गर्नुभयो। आफूले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन-नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अरू विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन-नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको पनि प्रधानमन्त्री ली छ्याङले बताउनुभयो।
नेपाल के प्रधानमंत्री पद की शपथ लेने पर बालेंद्र शाह जी को हार्दिक बधाई!
आपका कार्यभार संभालना नेपाल की जनता द्वारा आपके नेतृत्व में भरोसे को जताता है। मुझे विश्वास है कि हम मिलकर भारत-नेपाल की मित्रता और सहयोग को एक नई ऊंचाई पर ले जाएंगे, जो दोनों देशों के लोगों के पारस्परिक हित में है।
@ShahBalen
China congratulates Prime Minister Balendra Shah @ShahBalen on the assumption of office and stands ready to work with Nepal’s new government to further strengthen traditional friendship and practical cooperation. @MofaNepal@PM_nepal_
Congratulations to Prime Minister of Nepal Balendra Shah and the new government. The United States looks forward to working with Nepal to advance mutual prosperity and regional stability.
Congratulations to Prime Minister of Nepal Balendra Shah and the new government. The United States looks forward to working with Nepal to advance mutual prosperity and regional stability.
नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई।अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ।
डा शेखर कोइराला भन्नुहुन्छ- "नियमित महाधिवेशनबारे सबै एक ठाउँमा छौं । तर नियमित महाधिवेशन कहिले भन्नेमा मतभेद छ । हामी यही मंसिर मसान्तभित्र हुनुपर्छ भनिरहेका छौं । नियमित महाधिवेशन नबोलाइए विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक स्थिति हुन्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई पन्छाएर जान सकिँदैन ।"
https://t.co/x2O24Px3bq
मन्त्री खड्काले नेपाल–भारतबीच बाढी तथा डुबान सम्बन्धी द्विपक्षीय बैठक तीन वर्षदेखि नबसेकाले भारतीय अनुदान रकम खर्च हुन सकेको सदनमा जानकारी गराए ।
https://t.co/stK7hsbPCU
वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको छ ।
https://t.co/1KRINybzbT
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थायी समितिले गरेका निर्णयहरुको कार्यान्वयन, कार्यविभाजन, अभियान र महिला सम्मेलनको बारेमा छलफल भएको छ ।
https://t.co/R7o2on94Av
नेपाल सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि नेपाल टेलिकम र एनसेलले आफ्ना नेटवर्कमार्फत २६ वटा सामाजिक सञ्जाल बन्द गरेका हुन्।
https://t.co/ZTH1aFrXL4