اقسم بالله
I swear
خدا کی قسم
कस्सम से.....
"𝗢𝗨𝗥 𝗕𝗜𝗥𝗬𝗔𝗡𝗜 𝗜𝗦 𝗧𝗛𝗘 𝗕𝗘𝗦𝗧 𝗕𝗜𝗥𝗬𝗔𝗡𝗜 𝗜𝗡 𝗧𝗢𝗪𝗡."
✅ Catering service available
✅ Home delivery available
✅ Family pack order available
✅ Frends gathering order available
✅ Individual order available
"ट्राफिक दाई यो ठ्याक्कै लाइनमा खडा छ भने लेन अनुशासनको कार्बाही हुन्छ कि हुदैन ?
ट्राफिक : एस्मा ummpire's call हुन्छ भाई ट्राफिकले कार्वाही गरे त्यो पनि ठिक कार्बाही नगरे त्यो पनि ठिक हुन्छ ।
मन मनै सोचे जे होस देस क्रीकेटमय बन्दैछ 😊
जहा जादापनी बिजनेस क्लास टिकेट , बस्नलाई फाइब स्टार होटेल
क्यानडा जानुअघी छोटो समयकोलागी भएपनि तेत्रो खर्च गरेकै हो श्रीलंकाको लागी , त्यो भन्दा पहिला NCA मा प्राक्टिस ,प्रोटिनको लागी भनेर भुर्तेल एक्लैले १ केजी खसीको मासु खन्छ रे. खर्च त कति हो कती अझ तलब सुबिधा पनि बढाकै छ ।
न मावली पट्टीको न ससुराली पट्टीको फ्यानगिरी कहिल्यै गरिएन , खेलको मज्जा लिनेहो..
नेपालको म्याचमा चै मेरो ज्यान अलिकती काटेर लादा जित्छन भने निसंकोच दिनेछु ।
#iplfinal2024
I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar@PradeepgyawaliK@MofaNepal