सम्बन्धहरु को सम्बन्धमा पनि आ आफ्नै उमेर हुदोरहेछ कसै संग मृत्यु पछी पनि न टुट्ने सम्बन्ध त कसै संग जिउदो हुँदा हुदै मरेर जाने सम्बन्ध …!
☕️💐❣️🙏
#शुभदिन_सम्पुर्णमा
मेरो लागि उ कतिको महत्त्वपूर्ण र विशेष छ ,भन्दा पनि म उसको लागि कतिको महत्त्वपूर्ण र विशेष छु भन्ने सोचले सम्बन्ध र साथलाई मजबुत बनाउछ।💕
#शुभबिहानी🍀🙏
#शुभदिनको_कामना 🌹🌿
#शुभ_सोमबार🍁🌻