माओवादी आन्दोलनको रोमान्टिक क्रान्तिकारी पक्ष छोडेर प्रकाश सपुतले अलि नेगेटिभ , निरासापुर्ण, सान्तिना कम्रेडहरुको कथा लेखेछन । मुलधार भन्दा बाहिर गएर गीत गाएछ्न । खासमा कथा यसरी भन्नु पर्ने थियो ।
.............
क्रान्ति सफल भएपछि हिरो दिल्लीबाट सपरिवार नेपाल आउछ (1/4)
If you support Ukraine 🇺🇦 But not Palestine 🇵🇸 , Syria 🇸🇾 , Libya 🇱🇾 , Lebanon 🇱🇧 and Iraq 🇮🇶. If you condemn Russia 🇷🇺 But not Israel 🇮🇱, US 🇺🇸 and NATO.
Then congratulations mate, you are on the highest tier of hypocrisy.
#RussiaUkraine#RussianUkrainianWar#IStandWithPutin
एकदिन बेलुका रोटी बेल्दै गरेकी श्रीमतीले छविलाई सोधिन्:हजुरले मलाई २,४दिन देख्नुभएन भने कस्तो लाग्छ?
छविलाल (ठट्टा): तिमीलाई नदेखे मज्जा,आनन्द,खुशी लाग्छ।
केइ बेर पछि श्रीमती देखिइनन्
५,७ दिन देखिइनन्
आज १० दिनपछि छविको आँखा सुन्निएकाे केही कम भयो, अनि बल्ल अलि अलि देखिइन्।😂😂😂
@Arjun61276673@kedar_sharmaa Room खोज्ने क्रममा आफ्नो परिचय नै लुकाउन पर्ने यो कस्तो सहि कुरा हो कथित उपल्लो र तल्लो भनेर कस्ले छुट्याएको थियो ।।। पापि लाइ नर्कमा बास होस्