जिन्दगीले जसलाई खुसी दिदैन नि, त्यसलाई अनुभव भने पक्कै दिन्छ र त्यही अनुभवलाई हतियार बनाउन जान्ने हो भने तपाईलाई अगाडि बढ्न अल्झाउने डोरी सजिलै संग काट्न सकिन्छ।
#शुभबिहानी 🙏😍❤️
आफ्नो साथ कहिल्यै नछोड्ने भनेको
आफू भित्रको बिश्वास र आत्मबल मात्र हो,,
अरु बाँकी जिबनको कुनै कुनै क्षणमा
आउँने पात्र मात्र हुन।
#शुभ_प्रभात 🌹❤️
#जय_श्री_कृष्ण 🙏🙏
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालाकाे नियुक्तिकाे समाचार बाहिरिएकाे पनि निकै बेर भैसक्याे अाश्चर्षकाे कुरा यिनी कसका नातेदार हुन भनेर अझ कसैले पत्ता लगाकाे छैन !!!
आफ्नो फोटो नराखेकै भरमा कसैले फेक भन्छ भने भनिराखोस।आफू आफ्नो ठाउँ मा सहि हुनु पर्छ।चिन्ने बुझ्ने ले बुझेकै छ दुनियाँलाई आफू को हो भनेर चिनाउनु जरुरी पनि छैन।
शुभ दिनको कामना सबैलाई 🙏🙏
अरे तपाईंले आफुलाई के सोच्नु भाको?कोइ माथी औंला उठाउनु भन्दा अगाडी केही सोच्नुस।यो मेरो अकाउन्ट हो चाहे म जस्को फोटो राखु हजुर लाई के कुराले दिक्कत बनायो??आफ्नो फोटो नराख्दैमा त्यो फेक हुन्छ भन्ने हुन्छ र?यो ट्विटर हो फोटो होइन आफ्नो बिचार राखिन्छ,याद रहोस🙏
प्रधानमन्त्री परिवर्तन गर्ने हो भने केपी ओलीबाट नयाँ पुस्तामा जान सकिन्छ भने गरौं। फर्केर देउवा, नेपाल, दाहालमा जानलाई किन मरीहत्ते गर्नु ? रहरकै कुरा गर्ने हो भने त ज्ञानेन्द्रलाई फेरी राजा बन्न रहर होला।
बालुवाटारमा तमासा छ!
सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त छन।तर न त सलह किराले आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले!बरु यिनको त गति र प्रभाव बढ्दो छ।
त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ:अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।
देश कोरोना र सलहले भोकमरी तिर जादैछ, अर्थतन्त्र डुब्ने अवस्थामा छ, सत्तासीन दलका नेता भनौदाहरु एउटा राजिनामा मेलै मागेको अर्को दिदै दिन्न अनि तिनका कार्यकर्ता I am with फलानो 😂😂 वा क्या गजबका राजनेता अनि तिनका कार्यकर्ता ।😈😈😈