आज दिनभर कोशीदेखि लुम्बिनी��म्म हल्कादेखि मध्यम वर्षा भएको छ।
राति कोशीदेखि लुम्बिनी सम्म मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना छ। अति भारी वर्षाको सम्भावना न्यून भएकाले समग्र जोखिम उच्च देखिँदैन, तर सतर्क रहनुहोला🙏
Cloud and rain observed with forecast for tonight
आज त गाडीमात्र तेर्स्याएका छन, भोलि भद्रकाली तेर्स्याउन सक्छन है। सरकारको नियत ठिक छैन, रविले हस्तक्षेप गर्न नसके अर्को चुनावमा मन्दिरमा मात्र घन्टीबाँकीहुन सक्छ।
के यो संयोग हो @ktmvalleypolice आज घरमा पुग्दा घरको गेट अगाडि उक्त गाडि घरको गेट छेकेर राखिएको रहेछ मैले आफ्नो साधन घर भित्र राख्न सकिन स्थान सानो भर्याङ आर्मि मेडिकल कलेज अगाडि !
@hello_sarkar
नमस्कार !
क्यानडाका लागि मेरा आफन्तको Work permit अन्तर्गत भिसा लागिसकेको छ । श्रम स्वीकृतिका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । अभिमुखीकरण, बिमा, मेडिकल, सामाजिक सुरक्षा कोष, स्वघोषणा आदि काम भइसके । तर, श्रम कार्यालयका कर्मचारीले हरेक पटक नयाँ-नयाँ बहाना झिक्दै स्वीकृति दिन अस्वीकार गरिरहेका छन् । एजेन्टले १०-१२ हजार रुपैयाँ भए काम हुन्छ भनेका छन् । म घूस नदिई काम होला भन्ने आशामा छु । मलाई शतप्रतिशत थाहा छ, मेरा आफन्तले घूस दिए भने काम ५ मिनेटमा सकिन्छ । त्यहाँ कागजपत्र हुँदाको र नहुँदाको दुवै अवस्थामा घूसको मेन्यु छ ।
कर्मचारीले कहिले कम्पनीबाट सम्झौतापत्र इमेल पठाएको स्क्रि��सट माग्छन्, कहिले gmail domain भएको इमेल कम्पनीको आधिकारिक इमेल होइन भन्छन् । FEIMS को पोर्टलमा सम्झौतापत्र अपलोड गरिसकेपछि पनि छुट्टै इमेल पठाएर त्यसको पनि screenshot चाहिन्छ भनेर reject गरिरहेका छन् । Screenshot अपलोड गरिसकेपछि gmail domain को बहाना झिकेका छन् ।
यो उजुरी पढ्नुहुने तपाईंलाई पनि यस्तो रवैयाबारे पक्कै जानकारी छ । दिनमा २ हजार युवा विदेश काम गर्न जान्छन् । सोच्नुस् त — एक जनाबाट १०-१२ हजार उठाउँदा कर्मचारीको हातमा कति घूस पुग्छ होला ?
म क्यानडा आउँदा पनि यस्तै दुःख दिएका थिए । तर, ठूलो जुक्ति लगाएर म उम्किएको थिएँ ।
यस्तो गुनासो अबदेखि कसैले गर्न नपरोस् !
Which was planned first? The rise of voice against #corruption planned for #September8 or the banning of #social#media? GenZs have different flavors. They are rizzs.
Earthquake detected 88 km NE of Lobuche, Nepal
⭕ Magnitude: 5.1 ⭕ Significance: 400 (up to ~1000)
⚠️ Shaking Intensity
Moderate shaking expected near the epicenter; weak to light shaking in Lobuche.
💬 Recommendation
Residents should stay informed about potential aftershocks and follow local emergency guidelines.
USGS: https://t.co/xHIbSC7qSx