कान्तिपुर र कैलाश स���रोहिया पर्यायबाची होइनन, साहुले गरेको कसुर र कार्बाही ब्यक्तिगत हो, प्रेस र कान्तिपुररलाइ कार्बाही भयो भनेर भन्नू दिवालियापन बाहेक केही होइन। धेरै गनगन नगरेकै राम्रो।
क���लालिमा २ बर्षको बच्चालाइ र ९प्रहरीलाई जिउदै भाला रोपेर आगो लगाइ मार्ने
✍️रेशम चौधरी
✍️हरिनारायण चौधरी
✍️राजेश चौधरी
✍️वीर बहादुर ��ौधरी
✍️प्रदिप चौधरी
✍️सिताराम चौधरी
✍️श्रवण चौधरी
सहित ११लाई जन्मकैद भयो,तर खुलारुपमा घटना घटाउने अमरेश कु सिंह ,राजेन्द्र महत्तोलाई खै सजाय?
सत्र-अठारसय किमी लामो चुरे नेपालमा भन्दा भारतमा धेरै पर्छ अनि त्यहाँ चुरेबाट गिट्टी-बालुवा दोहन निषेध छ, भलै माफिया उता झन् बलिया छन्। साँच्ची ढुङ्गा बेचेर देश समृद्ध बनाउने आइडिया मोदीलाई नआएकै हो त, सर्मिस्हरू?
न संसदमा विश्वासको मत लिएको छ, न त पदबाट राजीनामा दिएको छ, राष्ट्राध्यक्षमार्फत् आफ्नै अहमको धारा प्रयोग गरेर यसरी नमिल्ने आदेश दिइरहन मिल्दैन महाशय !
https://t.co/7NPN6WQJGd
प्रमको दावीको @NepalFactCheck मा तथ्य जाँच
कूल खोप संख्याको हिसाबमा : भारतपछि बंगलादेश दोस्रो,
जनसंख्याको अनुपातमा : भुटान पहिलो, माल्दिभ्स दोस्रो, भारत तेस्रो,
खोप अभियान सुरु भएको समयको हिसाबमा : भारतपछि बंगलादेश र नेपालको एकै दिन। https://t.co/ivjfDxQkcd
ब्यक्तिगत सम्बेदनसिलता लाई मजाकको विषय बनाउने सुर्य थापा जस्तो मान्छे प्रमको प्रेस सल्लाहकार हुन भन्ननै लाज मर्दो भयो।
उनलाई सामाजिक सन्जाल चलाउने तरीकानै थाहा रहेनछ तर फेरीपनी उनी कार्यकार�� प्रमका प्रेस सल्लाहकार हुन।
आउनुस हामी सबैमिलेर @ThapajiSurya ह्यान्डललाई रिपोर्ट गरौँ !