@chanchalele उहाँको सफलताको उत्सव मनाउनलाई नागरिक सँग पैसा उठाउन पर्दैन ठूलो ठुलो कम्पनीले नै स्पोन्सर गरिदिन्छ । तपाईंलाई डाहा लाग्यो । अरुको प्रगति हेर्न नसक्ने भए नहेनुस
@chanchalele तपाईले अहिले सम्म पूर्णिमाको साहसी यात्राको लागि गो फन्ड मी मा कति पैसा दिनु भएको छ ? प्रोत्साहन गर्न सक्नु हुन्न भने निरुत्साहित पनि गर्ने ��ुनै अधिकार छैन तपाई उहाँ क्रियाकलाप मन पर्दैन भने ब्लक गर्नु नहेर्नु धेरै उपायहरु छ सक्नु हुन्छ भने तपाई पनि गरेर देखाउनु
Dear friends and well wishers,
I am writing from Skardu in Pakistan right now, and I feel super happy and proud to share that I successfully summited K2, the world’s second highest mountain in the world.