सम्पादक ज्यु @Umesh_Chauhan । सिन्धुलीमा कान्तिपुर जिल्ला संवाददाताको घर नजिकै एक महिलालाई ३ दिन देखि बन्धक बनाएर निर्घात कुटपिट गर्दा समेत कान्तिपुरमा भित्री कुनामा खबर बन्न योग्य भएन । किनकी कुटपिट गर्नेसँग कान्तिपुर जिल्ला पत्रकारको राम्रो सम्बन्ध छ । राजनीति पार्टी एकै छ।

Mt. K2 success celebration 🍻
Thank you 8kexpeditions @lakpa_8K for not just being my expedition partner, but also my guardian, motivation and a biggest supporter 🙏🤗
हरेक साँझ खुला सीमाना बन्द हुने बाध्यता भोग्दै आएका दार्चुलावासीको तिंकर नाकामा मोटर पुर्याउने सपनाचाहिं कहिले साकार होला ? मेरो आलेख :
https://t.co/NBwFq7edB2
हरेक प्रदेशका ३/४ शहरमा प्रलाेभनकारी अाश्वासन-म प्रदेशकाे राजधानी दिन्छु,भाेट मलाई देऊ।मानाैँ बाेल्ने याे जङ्गे हाे,जसले जे बाेल्याे त्याे हुन्छ।याे त जनतालाई जुधाएर संघीयतालाई बदनाम गर्ने कलहकारी कुकृत्य हाे साेल्टी।म त भन्छु- राजनीतिकर्मीकाे अभिनय गर्ने यी अराजनीतिक ठगहरू हुन्!