बालेन सरकारले अतिक्रमण गरि बनाएका घरटहराहरू भत्काई सार्वजनिक जग्गालाई अतिक्रमणबाट मुक्त गर्न लागिपरेको कार्य ज्यादै सर्हानिय र उत्कृष्ट छ, जुन आजसम्मका सरकारले आँट गरेनन् । अब, यश उत्कृष्ट कार्य गर्दा सुकुम्बासीहरूका घरटहरा परेमा, धैर्य गराैँ, छिट्टै सुकुम्बासी समस्या हल गर्नेछ🙏
" देशमा छानबिन तथा अनुसन्धान आयोगहरू र न्यायालयहरू निष्पक्ष र सक्रिय भएमा भ्रष्टाचारको अन्त्य हुन्छ "
५ बर्षसम्म एकलाैटि रूपमा स्थिर सरकारको "सुशासन" देख्न र भोग्न पाइयोस् 🙏
नयाँ सरकारलाई शुभकामना छ🙏