नेता मन्त्रि त भयाे, अब सरकारी अफिसलाई आफ्नाे मामाघर सम्झिने नेता जत्तिकै भ्रष्टहरुबारे के छ? भाेलि प्रत्यक्ष अप्रत्यक्ष जे कार्यकारी आएपनि यिनले आफ्नाे बानी भुल्लान र ? #खुकुरी_निकाल
Happy for Cricket Sandeep Lamichhane as he is proven not guilty by the High Court. Handling a lady is harder than playing cricket, so I advise him to play sensibly next time.
चाउचाउ त आफ्नै साम्सदकाे कम्पनीकाे यत्राे लफडा, अब, नेपालमा मात्र बेच्ने भनेर आएकाे मन्जन देखि जुस, साबुन देखि तेल, चामलदेखि ��रकारी सम्मकाे चै गुणस्तर काेल्ले हेर्ने हाे। विष खुवाउनेलाई काेल्ले समाउने हाे।
What a cricketer he is DEEPENDRA SINGH AIREE (THE TIGER), so much delight to watch him. 6, 6, 6, 6, 6, and a SIX. SIX SIXES IN AN OVER. It's DIPPI all over the ground. #Thetiger#Nepal#ACC
अब राजा समर्थकलाई सजिलाे हुने भाे। कम्युनिस्टको आस्थाले गाेबर खा�� पनि काङ्ग्रेस भित्र केही त संस्कार बाकि पक्कै हाेला । राजा मान्नेकाे गुट नै छ रे एउटा ।