Wishing you a joyful Vijaya Dashami filled with blessings, prosperity, and happiness! May this festival bring success and victory in all aspects of life. Happy Dashain to you and your loved ones! 🌸🙏
#DigitalMarketing#HAPPYdashain#vijayadashami2024#FestivalOfVictory
PROMO_ तत्त्व चिन्तन | EP 01 | With Nischal Acharya ||सनातन धर्म, संस्कृति र अध्यात्मलाई गिद्धे नजरले हेर्न बन्द गरौं: तत्त्व चिन्तनः एक आध्यात्मिक कार्यक्रम हो । नेपाल आध्यात्मिक धरा हो। #sajhakatha#sajhakathadigital#tattwachintan#religiousshow
@Rato_pati सरकार भ्रष्टाचार बाट कति रकम हिनामिना भएको छ, राजस्व चुहावट कति छ, ठुला कम्पनीबाट उठाउन बाकी कर कति छ , तेता ध्यान छैन । 😐️ राजस्व कमी आउंदै गर्दा कति पैसा बाहिर जान्छ पदूषण कति कम हुन्छ बिजीलु कती खपत हुन्छ त्यो हिसाब गर्दैन । एकतिर बाट हेरेको छ जे चल्या छ तेसैमा ।
कन्तबिजोग भयो भन्न भ्याएकै हुँदैन
गाइजात्रा नै भइसक्यो भन्नेको ताँती लागिसकेको हुन्छ।
डुङगडुङग्ति गन्हायो भनेर भन्यो हैन ठस्ठस्सि नै गन्हाइसकेको दाबि झन चर्को श्वोर मा आउंदा
यसैमा रमाउनेहरु को झिनो श्वोरमा लाजै पचाएर यस्को बिकल्प छैन भन्ने आवाज आउन्छ।
अनि
त्यसपछि
सबै ट्वाँ !