गफै त होनि
GF रनकियेको बेलामा
फकाउनु कसम खुवाउनु पर्दैन मैले जान्दा
फेरि दुइ चार दिन परिस्थिति ��े सम्पर्क हुनु नपाउँदा
अरु कसैलाइ म जस्तै ठानिहाल्छन मौका पाउदा॥
कतै rape भएको खबर हुँदा चिन्ता जनाउने केटाहरु ती मध्ये कुनै यस्तापनी हुन्छन् हुन आफ्नो gf लाई अनेक बहाना कसम खुवाएर शारीरिक सम्बन्ध बनाएरै छाड्छन र त्यसलाई जिवनको एक उपलब्धि मान्छन् 😏😏
@samu_official04@SmartDimond गफै त होनि
GF रनकियेको बेलामा
फकाउनु कसम खुवाउनु पर्दैन मैले जान्दा
फेरि दुइ चार दिन परिस्थिति ले सम्पर्क हुनु नपाउँदा
अरु कसैलाइ म जस्तै ठानिहाल्छन मौका पाउदा॥
नेपाल यस्तो देश हो, जहाँ नातावाद र कृपावाद यत्र-तत्र-सर्वत्र छ।
व्यापार, राजनीति, पढाई, जागिर, धर्म, खेलकूद आदि सबै ठाउँमा।
नपाईने ठाउँ दिउँसै लाइट बालेर खोज्दा पनि पाईन्न गाँठे।