सपना मल्ललाई प्रधानन्यायाधीश बनाउनु अघि लिला देवकोटाको हत्यारा पृथ्वी मल्लसँग कति असुलेर कोरोनाको बहानामा आजाद गराएको हो सोध्नु होला है @hamrorabi ।
यो हत्या प्रकरणमा तपाईंले मसँग अन्तर्वार्ता नै गर्नुभएको र विशेष रिपोर्ट प्रसारण गर्नुभएकाले थप भनिरहनु परेन ।
प्रादेशिक वा स्थानीय राजनीतिक विषयवस्तुमा पनि संघीय पार्टीको हाइकमान्डले निर्णय गरिदिने सामन्ती प्रवृत्तिले गर्दा तलका सरकारहरू जनइच्छाअनुसार चल्न सकेका छैनन्।
@BipinLAW सँग @rabingiri को बातचित
https://t.co/zaPmq5tHBb
#nepalnews#nepalinews#NepaliNewsToday#NNPlus
BREAKING: Gaza’s Health Ministry says the overall death toll from Israeli attacks on the besieged enclave has risen to 64,756 Palestinians.
🔴 LIVE updates: https://t.co/Jx5IIa2K9A
कान्तिपुर टेलिभिजनको प्रसारण फेरि सुरु भएको छ। भदौ २४ गते टेलिभिजनको भवनमा आक्रमण र आगजनी हुँदा रोकिएको प्रसारण आज अपरान्ह ४ बजेदेखि सुरु भएको हो।
@Bijaysspaudel@Roopess
पछिल्लो समयमा (मन्त्री भएयता) भेटेको छैन, तर त्यस अगाडिका गगन थापा भनेका लोकतन्त्रप्रति प्रतिबद्ध, वैचारिक स्पष्टता भएका र देशमा सकारात्मक परिवर्तन चाहने व्यक्ति हुन् । लोकतन्त्रमा विश्वास गर्नेले पक्षविपक्ष सबैका कुरा सुन्नुपर्छ, उनको कुरै सुन्दा केही बिग्रन्न !
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
A Struggle to Save Nepal's Democracy
This is not a protest against social media ban, nepotism or corruption any more; it is a struggle to save Nepal's democratic rights and our humanity.
@dineshkafle✍️| @kathmandupost
https://t.co/1lOeuQ6XKj
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?