देशका जल्दाबल्दा समस्या हरु उठाउने ठाउँ संसद भवन भित्र को रबैया देख्दा लाग्छ बादरको हातमा नरिवल नै थमाएर पठाएछौ,देशहाक्ने प्रतिनिधि हरुको खेल नै केटाकेटी कपर्टी खेल खेलेजस्तो छ ।
शुभ प्रभात🏵️
पार्टी प्यालेसमा गएर दर मा दारु मिसाएर खादै जेलैमा हो जेलैमा चरी जेलैमा भन्दै टिकटक बनाउनेमहिला दिदी बहिनी हरु देखि लिएर देश तथा बिदेश मा साच्चिकै पिंजडाको चरिको जेल जस्तो जिन्दगी ब्यतित गर्न बाध्य सम्पुर्ण नेपाली चेलीबेटी हरु लाई तिजको शुभकामना 💐🙏
जयसिङ्ग धामि, हेलिकप्टर प्रकरण गृहमन्त्रालय
को बोल्न अँकुश लाउने घटिया बिग्यप्ति र M सि सि.को बारेमा सयौं आवाज निस्किदा खोई नागरिक (अगुवा बाटो हगुवा) त फिट्टिक्कै
बोल्दैनन् कुनै दुलो मा पसेको छ । जानकारी पाउन मित्रहरू 🙏🙏✍️🙏🙏
शुभ बिहानि ⛅️
जयसिंह धामी ले न्याय कहिले पाउँछन? कालापानी कहिले फिर्ता हुन्छ? हेलिकप्टर उड्न कहिले बन्द हुन्छ? काबुल रुपी एमसीसी कहिले खारेज गर्ने?
यति सोध्दा गिरफ्तार गर्छौं भने गर!
छोडी मलाई गयौ किन।
निस्टुरी तिमी भयौ किन।।
आखीर जानु थियो भने
झुटो बाचा खायौ किन।।
कुरा काट्नु थियो भने
प्रेमको गीत गायौ किन।।
अरुलाई थाहा हुन्न भन्दै
चारै तिर छायौ किन।।
अन्तिम माया तिमी भन्थ्यौ
झुटो माया लायौ किन।।
दुःख तिमीलाई दिन्न भनि
मेरो जिवनमा आयौ किन।।