@GokulPBaskota@romanmani@cooolrims तर केही एमालेकै काभ्रेका कार्यकर्ताहरू तपाईंलाई हराउनु पर्छ भनेर लागेका देखियो । तपाईं जत्तिको भ्रष्टाचार विरोधी मान्छे, बेदाग व्यक्तित्वलाई हराउने भनेर लागेको देख्दा म बडो दुखी छु हेर्नुस् ।
@gbudhathoki @gp_yatri1 यदि तपाइको फोनले यसलाइ कपि गर्न सक्छ भने यसको पाइलट बद्लिएर देखाउनु होस् 😜
▂▄▄▓▄▄▂
◢◤█▀████▄▄▄▄▄▄◢◤
█🙆♂️█▀▀▀▀▀▀╬
◥█████◤
══╩══╩══
रिप्लाई box मा पाइलट बदल्नुहोस् 😉😋
टुकुचामा बुद्धि पुगेको थिएन । यसमा सहमत । तर सामुदायिक भवन भनेर सम्बन्धित निकायबाट अनुमति नलिए नि हुन्छ । अहिलेसम्म बिग्रेको प्रणाली अनुसार नै जानुपर्छ भन्नेमा म सहमत छैन ।
बुध्दि नपुय्राइ कर्म गर्दा टुकुचा ताेडफाेडबाट आफूलाई भएकाे घाटाबाट केही नसिकी बाङ्गेमूढाकाे ४० वर्ष पुरानाे सामुदियक भवनमा डाेचर चलाएर बालेन सरले भयङ्कर सामुदायक आक्राेशलाई निम्त्याएछन्। कठै,घरीघरी आफ्नै खुट्टामा आफ्नै बन्चराे!