आमा बुबा संग बस्दा मात्र हो, मीठो खानु पर्ने, राम्रो लगाउनु पर्ने, साथिभाईलाई देखाउनु पर्ने आदि ।
जब आफ्नै काधमा ती जिम्मेवारीहरु आउछन तब त्यस्ता रहर, ईच्छा र आकाङ्क्षा स्वत हराएर र बिलाएर जान्छन ।
��ेर्दा २५-३० लाग्ने उमेर समुहका होनहार युवाहरु पार्टीको झण्डा बोकेर होहल्ला गर्दै हिँडेको देख्दा लाग्छ नेपाल अझै कम्तिमा ५० वर्ष यही स्थितिमा गुज्रिनेछ। जे मन लाग्यो त्यो बोल्न र गर्न प्रजातन्त्रको जननी बेलायतमा पनि पाइन्न तर नेपालमा त्यसैलाई लडेर ल्याएको प्रजातन्त्र भनिन्छ।