United Nations Security Council: Revise Your New Map India! Kalapani, Lipulekh, and Limpiyadhura belongs to Nepal! - Sign the Petition! https://t.co/A5vDjXSzlF via @Change
Nepal seal their first ODI win by the slimmest of margins! A one-run victory!
Captain Paras Khadka defends five off the last after the 10th wicket had added 30. An unbelieveable game, and what a moment for Nepal!
#NEDvNEP SCORE 👇
https://t.co/hiBJZ67jpN
हे महादेव! तिम्रो लागि चुरा, पोते अनि लुगा हरियो लगाउने वा व्रत बस्नेहरूलाई .....
रूख रोप्ने बुद्धि पनि देऊ।
पृथ्वी हरियो हुनुपर्छ, मान्छे होइन!
जनहितमा जारी 😊
लम्जुङकाे पशु विज्ञान कलेजमा ०६४ सालदेखी हाेस्टेल निर्माण सुरू भएकाे अहिलेसम्म पूरा भएकाे छैन । म साेच्दै छु । १० वर्षसम्म काम पूरा नगर्ने ठेकदारलाई कुनै दिवसकाे अवसर पारेर पक्कै हाम्रा गृहमन्त्रीले सम्मान गर्नेछन् ।