अहिलेको देशको अवस्था देख्दा कम्पुटर को VIRUS हटाउछु भन्दा कम्पुटरनै FORMAT गरे जस्तो भयो त! दृष्टिकोण बिहिन देशको यात्रा . आन्दोलन त भयो, यहि मौकामा स्वार्थ केन्द्रित भइ तथाकथित दलहरुले नै घुसपैठ गरएको देखिन्छ तर दृढ नेतृत्व शक्तिको अभावमा देशमा विचौलिले खेल्ने मौका पाउने भए