राष्ट्रिय आविष्कार केन्द्र जस्तो बिशुद्ध देशको अर्थतन्त्र विकासको लागि मरिमेट्ने संस्थालाई त देशद्रोही फटाहा एउटा सानो हाकिमले फट्याई गरेको उदाहरण हेर्नुहोस् । एउटा पापी हाकिमले यसरी खुट्टा तानेर नेपाल आमालाई दुर्गति तिर धकेल्छ भने ठुला पापी हाकिमहरुले र लोभी मन्त्रीहरूले के के गरे होलान भनेर आफै बुझ्नु होस। त्यो सानो हाकिमलाई कारवाही होस् भन्ने मेरो माग छ। यदि सरकारले कारवाही गरेन भने सरकार पनि त्यो फटाहा पापी हाकिमको मतियार रहेछ भन्ने कुरा प्रष्ट हुन्छ।😡😡😡
नोटः सबै हाकिम फटाहा र पापी छैनन् । साझो र इमान्दार हाकिमहरुले दुख नमान्नु होला ।🙏🙏🙏
रिटायर भएर पनि देशको सेवा गर्ने प्रवल इच्छा छ भने समाज सेवामा लाग्न भ्रष्ट सचिवज्यूहरुलाई सुभाव । इमान्दारी पूर्वक काम गर्ने सचिवहरुलाई कुलिङ पिरियड राख्दा केहि फरक पर्दैन । किन भने कुलिङ पिरियड हटायो भने भने फाईदा लुट्ने भ्रष्ट सचिवहरु नै हुन । नेपाली जनता किन चुप लागेका ??😡😡😡