देउसी-भैलो खेल्��े त्यो बालापन नभएपछि |
लङ्गुरबुर्जा र तास खेल्ने मन नभएपछि ||
#तिहार यसै खल्लो हुँदो रहेछ ,साथी
#सेलरोटी ले दारूको सितन नभएपछि ||||
#tiharvibes
बल्ल आज ३ दिनमा Confirmed भयो।
एउटा सालको #रुख#निकोलस_भुषालले १ करोड २० लाख भन्छन्,
#गगन_थापाले १८ करोडमा किन्छन्, पक्कै त्यो बीचको १६ करोड ८० लाख बिचौलिया इनाम सापकोटाले खाएको हुनुपर्छ।"
#याद_गर्नुभयो?
नाम चलेका महँगा विदेशी खेलाडीको बीचमा अहिलेसम्म खेलिएका ६ मा ६ खेलमा नै नेपाली खेलाडीले “Player of the match” अवार्ड हात पारेका छन्। यो नेपाली क्रिकेटको लागि सकारात्मक संकेत हो।
@RaameshKoirala मैले किन्दा याक चिज आधा किलो ११००
डाक्टर ले किन्दा याक चिज १ किलो २४००
म पुरै confuse ,,गडबड के मा छ
DDC को price मा कि डाक्टरको नियतमा ???
आज म घरको #कर तिर्नु वडा कार्यालय गएको १ मिनेटमै काम सकियो |😏😏
मैले झ्याल बाट ” कर तिर्न आएको भने”
भित्र बाट ”System चलेको छैन ” भन्ने जवाफ आयो ||
त्यसपछी म फर्किए |||
धन्यवाद @ShahBalen सरकार
Before ::
RSP➡️ ��ाष्ट्रिय स्वतन्त्र पाटी ❌
After Joining TOB and खराने ग्याङ् ::
RSP➡️ राष्ट्रिय स्टन्ट पाटी / राष्ट्रिय स्टाटस पाटी ✅
अती भो ,
अब यती लेख्न काग्रेस-एमाले कार्यकर्ता नै हुनु पर्दैन||
तराईमा हिन्दु-मुस्लिम
पहाडमा इसाई अनी
हिमाल तिर TOB
देश साम्प्रदायिक द्वन्दमा फस्दैछ
यस्तो लाग्दैछ देश सिँगापुर स्विजरल्यान्ड होइन
नाइजेरिया सोमलियाको बाटोमा छ|
मतपत्रमा त घंटी 🔔 बजायौ
तर मंदिरमा बजाउन नपाईएला जस्तो छ |||
@gbudhathoki सरकारले तोकेको श्रमिकको न्युनतम तलब मासिक १९५५० होइन र ?
अनी यसरी सरकारी कार्यालय ले नै त्यो भन्दा कम तलबमा क��म लगाउन खोज्दैछन
उजुरी गर्न जाने कता ??? @ShahBalen @SwarnimWagle