प्रदेश बाट आफ्नो हरियो गाउँ घर यसरी हेर्न देख्न पाउँदा मनमा यति धेरै खुसीहरु छाउछन जुन शब्दनै अप्र्याप्त हुन्छ व्यक्त गर्नलाइ।😊
#नवलपरासी_पुर्ब#नवलपुर#कावासोती_17#गोछ्डा
GenZ भाइबहिनी
तपाईँहरूले उठाउनुभएका मुद्दा/माग जायज छन्
तर, आफ्ना मागहरू राख्दा अराजक बन्नैपर्छ भन्ने छैन !
सभ्य भाषाको प्रयोग गर्नुस्, सभ्यताको परिचय दिनुस् 🙏🇳🇵
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
@saalu4m उ जमानामा हामी च्याछु मात्र भन्थेम 🤣हामी हामी बुझ्नलाइ। अहिले धूम्रपान स्वस्थ्य को लागि हानिकारक छ भन्ने नारा लाई समर्थन गर्दै पुर्णबिराम लगाएउ।😂😂