झिनाे दाेष पाए उराल्छन् सबैले ।
भए सूत काँचाे चुँडाल्छन् सबैले ।
सही शुद्ध पानी त चल्दैन भन्छन्
मिले तीनपाने जुठाल्छन् सबैले ।
फुकाल्दैन खुट्टा कतै घाउ लाग्दा
बिझायाे कि जुत्ता फुकाल्छन् सबैले ।
अझै ताैलदैँछन् तुलाेमा विवेक
हलुङ्गाे भएमा उचाल्छन् सबैले ।
योनिमा लिङ्ग हुदासम्म चमत्कार अनि स्खलन भएर लिङ्ग निकाल्ने बित्तिकै बलात्कार भन्ने महिलाको कारण पनी,
कैयौं निर्दोष पुरुषले बलात्कारको आरोप खेप्नुपरेको छ्!!
❣🤐❣
नडराउ तिमी मेरो काखमा बाल छैन
आज दुख पाएउ साथमा सबाल छैन
अशुद्ध भो माया प्रेम पनि दिनहुँ यो
संसारां नाचिराछु बाजामा ताल छैन
सोचे जस्तो छैन रैच जिन्नकी माया
पोखरी परै भैंसी खेल्नमा आल छैन
सुके हाम्रा पिरतीका देउराली हरु हेर
खुशी दिन्छु भन्थे साला गोजीमा माल छैन ।।
तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी मात्र हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस ।
तिमी पनि नियालेर,सुदुरमा
हेर्दै छौ कि?
अन्धकारमा "जून" !
म जस्तै
शून्यतामा पनि मुस्कुराईरहेछौ कि ?
शून्यताको मिठो गुन्जन सुन्दै छौ कि?
सुन न,
यो गुन्जन, यो अन्धकार ले
यादहरुको लहर ल्याउदै छ,
नबोदित "नन्दिता" बनिरहे छु म.....!
#सिर्जु