हामी धेरैजना निराश भएर देश छोड्दैछौं तर केवल गुनासो गरेर वा भागेर केही परिवर्तन हुँदैन। सुरु सानो कदमबाट नै गर्नुपर्छ। आगामी निर्वाचनमा आफ्नो मत सही ठाउँमा प्रयोग गरौं। यदि तपाईंको मतदाता परिचयपत्र छैन भने बनाऔं। परिवर्तन आवाज र काम दुवैबाट हुन्छ त्यसैले गुनासो भन्दा कदम चालौं
अब हाम्रो पुस्ताले देशको भलाइका लागि बोल्न सुरु गर्नुपर्छ। राजनीति बुझ्नु, कसले देश चलाइरहेको छ र उनीहरूले कस्तो काम गरिरहेका छन् भन्ने थाहा पाउनु हाम्रो जिम्मेवारी हो। अहिले इंडोनेशिया, फिलिपिन्स र मलेसियामा जस्तै नेताका छोराछोरीले विलासी जीवन बिताएको कुरा नेपालमा पनि देखिएको छ
आजको सरकार र नागरिकको देशभक्तिको भावना कहाँ हरायो?
म मात्र सरकारलाई दोष दिन चाहन्नँ, किनभने हामी पनि राष्ट्रका स्तम्भ हौं। अरूको कुरा सुनेर निर्णय गर्ने होइन, आफैंले सही-गलत छुट्याएर राम्रो मार्गमा उभिनुपर्छ। हालैका देशका घटनाहरूले मलाई धेरै कुरा पुनर्विचार गर्न बाध्य बनाएको छ।
देशको युवा नागरिकको रूपमा अहिलेको स्थिति एकदमै अस्थिर महसुस हुन्छ। सरकार जनताप्रति निष्ठावान भएर सेवा गर्नुपर्नेमा एक-अर्कालाई दोष लगाउनमै व्यस्त छ। सत्तामा रहेका कोही पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न र देशको सही उपयोग गर्न सक्षम देखिँदैनन्।
नेपाललाई उज्यालो बनाउने व्यक्तिलाई हटाएर सरकारले विकासको बाटो बन्द गरेको छ। यो जनविरोधी निर्णयप्रति जनता आक्रोशित छन्। कुलमानलाई हटाएर भ्रष्टाचार लुकाउन खोजिएको छ, तर जनता चुप लाग्दैनन्!
व्यापक जन असन्तुष्टी खेपी रहेको सरकारले , फगत केही महिना कार्यकाल बाकी रहेका कुलमान घिसिङलाई हटाएर देशमा सल्किन थालेको आगोमा आफैले मट्टीतेल खन्याएको छ । हामी प्रधानमंत्री @kpsharmaoli र कांग्रेस सभापति @SherBDeuba लाई यो निर्णय तत्काल सच्चाउन माग गर्छौ ।
साथै तत्काल यो निर्णय नसच्चिए , सरकार चलाउने दुइ दलिय संयन्त्रबाट राजिनामा गर्न उपसभापति @NCPurnaKhadka , महामंत्री @thapagk लगायतका अन्य सदस्यलाई सदस्यलाई अनुरोध गर्दछौ ।
हामी कुलमान घिसिङलाई आफ्नो असामायिक बर्खास्तगीको मुद्दा , मुलुकको सर्वोच्च न्यायालमा राख्दा उचित हुन्छ भन्ने सल्लाह दिन चाहन्छौ ।
संविधानको अन्तिम संरक्षक र व्याख्याताका रुपमा जिम्मेवारी बोक्नु पर्ने सर्वोच्च अदालतले यस बिषयको बहुआयामिक गम्भिरतालाई मध्येनजर राखी तत्काल कानुन सम्मत फैसलाको अपेक्षा त समाजले गर्ने नै छ ।🙏
Bus drivers video goes viral on tiktok ❤️
Little Xavier loves telling everyone on the school bus how he wants to be the fastest kid alive
Everyone on bus loves to cheer him on as they watch him run home 😭💯