Around 1600 Nepal army personnel received training on body management of deceased infected persons. Nepal had been under a strict nationwide lockdown from 24th March but it was eased on 21st June allowing limited economic activities
सत्ता र प्रतिपक्षीको यति प्रितिकर सम्बन्ध यसअघि देखिँदैन थियो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको यो सम्बन्धले जन्माउने राजनीतिक परिणाम प्रतीक्षाको विषय बनेको छ। https://t.co/lkaU1uWsvh
सरकारले निजी कम्पनीलाई प्रयोग गर्न स्विकृत दिएको ९ वटा मध्ये ७ वटा किट उत्पादन भएको देशले नै प्रयोग गर्न अनुमती दिएको छैन्।
यस्तो किट ल्याएर गरिएको परीक्षणको नतिजा कस्तो होला ?
‘व्यापारको लागि कमसल माल उठाएर ल्याउनु त जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हो’
https://t.co/Vh7OV0PQ4T
ज़मीर ज़िंदा रख,
कबीर ज़िंदा रख,
सुल्तान भी बन जाए तो,
दिल में फ़क़ीर ज़िंदा रख...
होंसले के तरकश में,
कोशिश का वो तीर ज़िंदा रख..
हार जा चाहे ज़िंदगी में सब कुछ,
मगर फिर से जीतने की वो,
उम्मीद ज़िंदा रख.. :)
आमा साइदा बेगमको निधनको मृत्यु भएको चार दिनपछि इर्फान खानको पनि निधन भयो। स्वयं जीवनका लागि संघर्ष गर्दै रहेछन् र पो त आमाको मृत्यु संस्कारका लागि जयपुर जान नपाएका रहेछन्। उनी यादमा सधैं रहनेछन्। https://t.co/FDASf6eygK
निरु घिस्रिँदै आशरामको शव छेउमा पुगिन्। उनको गोजीबाट फोन निकालिन्।
जीवनको आशा थियो बुवाको त्यो टिकटिके फोन। सेभ भएका अनि याद भएका कुनै नम्बरमा पनि डायल गर्न बाँकी राखेनन्।
तर, उनीहरुलाई के थाहा? त्यस बखत् सम्पर्कहरु विच्छेद भइरहेका थिए। सम्बन्धहरु पनि।https://t.co/bbcRt38up0
अघिल्लो दिन राति फोटो र भिडियो खिचेर भोलिपल्ट बिहान ५ बजेर २२ मिनेटमा अपलोड गर्ने मिडिया कुन रहेछ ? प्रधानमन्त्रीले त अपलोड टाइम समेत हेरिबस्नुभा रैछ।
मजदूरहरु हिँडेको ठाउँमा पत्रकार कसरी पुगे ? रहस्यपूर्ण छैन र ? मैले हैन है प्रधानमन्त्रीले भन्नुभएको यो चाहिँ।
उस्तै जीवन बाँचीरहेका मजदूरहरुको कथा, व्यथा, बाध्यता अनि भोगाइ पनि एकै। अब त नभने पनि हुन्छ जस्तो लाग्नसक्छ। यस्तो कथाको के अर्थ, के प्रभाव? प्रश्न गर्न पनि पाइन्छ।
तर, यस्तै भुईँमान्छेका विषयले त रहेछ नि प्रधानमन्त्रीको मुटु थर्काउने।
https://t.co/zNWKYcpMhZ
अरुतिर असफल भएर अन्तिममा राजनीति गर्न आएकाहरुलाई भोट हालिन्न - चाहे पत्रकार होस्, प्रशासक होस् या कलाकार। भोट राजनीति गर्नेलाई नै दिने हो। अरुतिर असफल भएर राजनीतिमा च्याँखे थाप्न आएकालाई मीठो मुस्कानसहितको नमस्ते अनि गुड बाइ।