सरकारी कामकाजको भाषा नेपाली छ। तर देशका राम्रा भनिएका स्कुलका राम्रा विद्यार्थीले समेत नेपाली शुद्ध लेख्न-पढ्न सक्दैनन्। भविष्यमा नेपाली भाषामा राजकाजको काम गर्ने जनशक्ति खै? हाम्रो शिक्षा प्रणालीको समस्याको यौटा उदाहरण।
@Sadiksha_karki_@gbudhathoki This Bihari should mind his own business, study the history and make comments on others, we are happy and proud to be a Nepali!
@grpokharel मन्त्रीहरुले आफ्नो संपत्ति विबरण खुलाउनु भो, राम्रो कुरा, अब यो संपत्तिको श्रोत के हो भनेर पारदर्शी, निष्पक्ष तरिकाले छानविन भएमा यो मुलुकमा शुसासन, भ्रष्टाचारको कमि यहि विन्दुबाट शुरु हुने छ, आशा गरौ वहाँहरु बाट यसको शुरुवात होस, जनताको चाहना पनि यहि हो।
भेष कुमार कार्कीको मर्मस्पर्शी पोष्ठ।दशकौ देखि हाम्रा “राष्ट्रवादी”नाराले मत दिने र मत लिएर सत्ता हासिल गर्नेहरूको उपलब्धी! हामीले सिकाएको राष्ट्रवादले २/४ हजार जनतालाई आफ्नै धरोहर सिंहदरवार,संसद र सर्वोच्च अदालत जलाउन उत्प्रेरित गर्यो, बाकि लाखौ हामी रमिता हेरेर बस्यौ।जय महाकाली
विवेकशील लोकतान्त्रिक समाज जहाँ एउटी महिलाले आफ्नो विचार राख्दा उनलाई बलात्कार गर्ने, कसरी बलात्कार गर्ने, कहाँ बलात्कार गर्ने, कसले कसले बलात्कार गर्ने भनेर सार्वजनिक रूपमा भनिन्छ, नयाँ नेपालको सर्वज्ञानी लोकतान्त्रिक भनिने अपराधी मानसिकता बोकेर हाँस्दै, ताली बजाउँदै ‘यौन उत्पीडन, धम्की र दुर्व्यवहार’लाई हेरी बसेका दानवहरू। यही नै हो इनिशा र निर्मला ले न्याय पाउनु पर्छ भनेर न्यायको भाषण दिने जमात! ढोंगी समाज!!!
@UddhavRBhetuwal@tnpoudelymailc2 जसरी हामी प्राणीहरुको औसत उमेर यति हुन्छ भनेर भन्न सकिन्छ, देशको उमेर यति हुन्छ भनेर भन्न चाहि सकिदैन; तथापि देश बलियो भए उमेर बढि, कमजोर भए कम,साधारण बुझाई यही हो।