@Sadhanazee दिदी हजुरलाई पनि धन्यवाद । हामीलाई धेरै अगाडीदेखि लागेको कुरो हजुरले पनि अनुभव गर्नु भएछ। यो स्पेस पनि सरकार जस्तै रहेछ। सर्वसाधारणको कुरो नसुन्ने, शासकहरुको हालीमुहाली हुने। त्यस्तोले सत्ता लामो नटिक्ने रछ।🤣🤣
@SHINGIMARIDHABI "कक्षा ५ मा हामी सँगै थियौ, मैले गणित पढायेका धेरै साथीहरुले अहिले स्नातकोत्तर पास गर्नु भयेको छ। वहाँहरु फेरि कक्षा -५ मै फर्कनु हुन्छ म सँग गणीत सिक्न। म कक्षा ५ मै थलिरहेको छु।" - गगन थापा।