दुश्मन हेरेको हेरेै :
केपी ओलीले प्रदेश प्रमुख वनाएका राजेश अहिराज, कूलपति वनाएका जगमान गुरुङ, केन्द्रीय सदस्य वनाएका दुर्गा प्रसाई, एमालेको उमेदवार नउठाएर जिताएका राजेन्द्र लिङ्देन,धवल शमशेर राणा,दिपक बोहरा र सूर्य चुनाव चिन्ह दिएका कमल थापाहरु राजतन्त्र पुनस्थापनको आन्दोलनमा।
राजाको पालामा धेरै आनन्द थियो। बिजुलीको बिल तिर्नु पनि पर्दैनथ्यो। डाक्टरको टेन्सन पनि थिएन, धामीझाँक्री भए पुग्थ्यो। स्कुल पढेर फेल हुने डर पनि कसैलाई थिएन। गाडीको भाडा कहिल्यै तिर्नु पर्दैनथ्यो, सबै काम हिँडेरै गर्न सकिन्थ्यो। मासु र गुलीयो चिया नखाएकाले त्यो बेला सुगर र प्रेसर रोग पनि थिएन। कसैलाई पनि विदेश जानु पर्दैनथ्यो, किनकी बटौलीमा नुन पाईन्थ्यो। राजाको पालामा चर्पी पनि चाहिँदैनथ्यो, खोला-खोल्सीमा हगे पुग्थ्यो। आहा! राजाको पालामा क्या आनन्द थियो।
महिनाको ५०/६० हजार तलब हुने सरकारी अघिकृत तहको कर्मचारीले ७/८ बर्षमा काठमाडौंमा करौडौको घर अनि गाडि कसरी किन्न सक्छ?
देश पछि पर्नुका कारण यहि हो।
दोष राजालाई दिनु गलत हो।
बाबुरामको वैकल्पिक बाटोको सत्य अब अन्तिम मोडतिर आएको स्पष्ट देखिन थालेको छ ।
@brb1954 र नेसपा नयाँशक्तिबारे ज्योति दनुवारको टिप्पणी । #nesapanayashakti#BaburamBhattarai
https://t.co/6zWz2AhWmE
कर्मचारी संगठनका नेताहरुबाट हुने भ्रष्टाचार: राष्ट्रिय किताबखाना, छाउनीमार्ग तहाचल,काठमाडौंमा कार्यरत शाखाअधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका छन जो एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन रे त्यो पनि केपी ओली प्रधानमन्त्री भएकोबेलामा🤪
https://t.co/EL6FE2aLCX