चिबेजस्तो एकोहोरो आफ्नो कुरा मात्र बोलेको भक्त र हनुमान झोले हरूले सुन्लान नेकपा को इतिहाँस मा कस्को पालामा के भएको थियो भन्ने बिषय सचेत युवावर्गले छर्लङ्ग बुझ्नेछन र धारणा तय गर्ने छन।
#Facts
@chhetri_arpita राजनीतिमा नेतृत्व तहले आफ्नो सत्ता जोगाऊन बिभिन्न सुरक्षा कवच अपनाऊनु राजनैतिक धर्म हो।महामारी मा कमीशन कात्रो र शव दाहासंस्कारमा कमीशन का दृश्य हरू छताछुल्ल गन्हाइ रहंदा बिभिन्न युवा समितिका ६० बर्षे युवा साँसद हरूलाई लज्जाबोध नभएसम्म देश अघि बढ्ने बीषयमा शंका कायमै रहने छन।
राजनीतिमा नेतृत्व तहले आफ्नो सत्ता जोगाऊन बिभिन्न सुरक्षा कवच अपनाऊनु राजनैतिक धर्म हो।महामारी मा कमीशन कात्रो र शव दाहासंस्कारमा कमीशन का दृश्य हरू छताछुल्ल गन्हाइ रहंदा युवा समितिका प्रतिनिधित्व गरीरहने ६० बर्षे युवा साँसद हरूलाई लज्जाबोध नभएसम्म देश अघि बढ्ने शंका कायमै रहनेछ।
अर्कों संग तुलना गरी कुन्ठित सबै जनहरू आनन्द लिनुस आनन्द का हरेक फ़रक काईदा हरू छन।मैले यों प्लाण्ट लाई नुहाइ दीए पात टिलिक्क टलक्यो अर्कों गमलाबाट अर्कों प्लाण्ट को बिउ खसेर अर्कों प्लाण्ट उम्रेको देखें थप आनन्द आयो।
आहा आनन्द।🍀🍀