you're closer to being a sukumbasi than you are to being binod chaudhary so stop celebrating the bulldozing of their roofs like it's your personal win
aja uniharu ko ghar gayo, bholi tapaiko jana sakcha and tapaiko gako bela pani there's going to be someone justifying it
२०४८ पछि राजनीतिक कारणले बाहेक पनि कांग्रेसका करिब एक दर्जन ठुला नेताहरु फौजदारी तथा भ्रष्टाचारको आरोपमा पक्राउ परे तर सिमित गुटको बिरोध बाहेक ती कसैलाई छुटाउने दबाब दिन कांग्रेसले न संस्थागत निर्णय गर्यो न त आन्दोलन घोषणा नै! कांग्रेस डेमोक्रेटिक दल हुनाले कानुनी राज्यमा बिश्वास राख्छ। सरकारको काम गर्ने तरिका बारे प्रश्न गर्न अरु सयौँ फोरमहरु छन्। सडकमा टायर बाल्ने र आन्दोलन गरेर नागरिकलाई दुःख दिने काम आततायी हो। एमालेले बेलैमा बुझोस्!🙏
सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना!
मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।
Never thought Me goofing around one afternoon on Basantapur while playing holi would make so many people upset!!
Holi kheldai garda sodheko prashna ma mah k vannu? Ma rajniti ma lageko hoina Neta jasto milayera bolna lai. teti bela j man ma ayo tei boley!!