२. हामी साथीहरू मात्र बसेर हेरेको खेलका क्रममा सुनिने असान्दर्भिक आवाजप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी छु । मेरो पोस्टलाई व्यक्तिगत रूपमा लिन र म संलग्न संस्थालाई नजोडिदिनुहुन आग्रह गर्दछु ।
१. भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेटको फाइनल नजिताको दृश्य समेटिएको मेरो व्यक्तिगत पोस्टप्रति व्यक्त चासो र टिप्पणीप्रति गम्भीर छु । मेरो आशय कसैको भावनामाथि चोट पुर्याउने नरहेको प्रष्ट पार्न चाहन्छु…