काठमाडौ मा राजु पाणेले गरीबका ठेला खोस्दा , साइकल कच्याककुचुक पारेर लैजादा, फलफुल तर्कारी फाल्दिदा , चियाको थर्मस फुटाइदिदा त भजन गाउथिस त खैजडी पनि ऐले के नौटङ्की गर्छस तिमी ? ती पनि गरीबनै थिए भाते।यस्ता लिट्टेको मनोबल बढाउने तै जस्ता हरिलट्ठक हुन माफी माग झ्यास
I really thought FIFA would change after Blatter, ANFA would improve without Ganesh Thapa, and Nepal would thrive once the old parties left. Safe to say, the systemic rot runs way deeper than just the faces at the top.
के तपाईको नजीकको ठुलो व्यक्ति जो सार्वजनिक पदमा छ र ऊनी माथी शंकाको आवाज उठीरहेको छ? र तपाई वहाँको बचाव र वहालाई बचाव गर्दै एक वजनदार अंग्रेजीमा पोस्ट गर्न चाहनु हुन्छ? यदि हो भने तलको फ़रम्याट प्रयोग गर्न सक्नू हुन्छ।
I have had the boundless privilege of knowing Dr. [Name] for [X] years. This man is the singular embodiment of virtue, brilliance and moral fortitude that this wretched world so desperately needed. An absolute colossus of integrity.
The audacity ——— THE AUDACITY ——— of anyone daring to whisper even a syllable of doubt against this luminous, irreproachable, transcendently honest giant of public life is frankly a civilisational embarrassment.
He breathes ethics. He exhales wisdom. His very presence elevates the rooms he walks into.
Kneel. 🙏
संगै फोटो भए पोस्टाए अझ सुनमा सुगंध!
नक्कली अडियो बनाएर प्रशारण गरेकोमा जेल गएको पत्रकारलाई आर्थिक सल्लाहकार राखेका गोल्डी दाजुले यस्तो भन्नू र गु चपाएर थुक्नुमा केइ फरक छैन है लैतडी हो। 😂😂😂
सुदन गुरुङको बाउले मैले छोरोलाइ भात खुवाउन त सकिन , पढाएको पनि सासुले हो भन्थ्यो । ऐले पैत्रीक सम्पत्ति भन्दै किलोका किलो सुन र जग्गा देखाउदा पत्याइदिन पर्ने हो ? न ढङ्गको पढाइ न बोल्ने ढङ्ग भको मान्छे , त्यस्माथी न नेता न पत्रकार । त्यत्रो सम्पत्ती कमाइ कसरी भो?😂
'अदालत, सेना, नयाँ सांसद र मन्त्रीहरूको हुने छैन सम्पत्ति छानबिन' रे !
ईमान्दारहरूमाथि शंका गर्नेहर्लाई लिची खाँदा किरा पर्छ, आँप अमिलो पर्छ , केरा टर्रो पर्छ भनेर शास्त्रमा लेख्न छुट्या हो ;))
खुसुखुसु दुक्की काम गर्दै गरेका बेला एकजना पत्रकारले चुपचाप काम गरिरहेछन कमान्डर साप भन्थे । तिन्ले त्यसो लेखेको केइ समयपछि ती मन्त्री जेल गए , ऐले लैतडी कि लैतडी भन्दै सत्ताले जे गरेपनी धुप बालेका छन , यो पल्ट आफू जोगिन हुन कि जोगाउन उफ्रेका हुन भविष्यले बताउला😂
एउटा रमाइलो चाहिँ के भने उ बेला खेतीपाती र टहरा बनाएर "दशगजा अतिक्रमण" भनेर कान्तिपुरे सम्चार आउदा भारतीय कलो खाएर लेखेको भन्नेहरुले ऐले त्यै चिर्किट्टो डुलाउदै "सिमा अतिक्रमण" सम्मै भन्ने गरेको देखियो । 😂😂
‘प्रधानमन्त्रीको अभिव्यक्ति सरकारका प्रवक्ताले गरे प्रष्ट, नेपालले भूमि मिचेको भनेर नबोलेको दाबी’ रे !
यता यता मिचेको हो भनेर ‘तथ्य-प्रमाण’ सहित बचाउ गर्नेहर्लाई अफठ्यारोमा पार्न हुन्थेन सरकारको प्रवक्ता जस्तो मान्छेले ;))
बाराभले त झन् मुस्ताङ गाडी नै चढेका थिए प्रम भएसी मान्छे डीडीसीको चिजमै दङ्ग छन् ! स्मरणशक्ति त खास गतिलो होईन हाम्रो, अब चीज खाएर बढाउनुपर्छ ।
बाराभको कम वाहवाही थियो मुस्ताङ् चढ्दा ;))
बालेन्द्रले संसदमा बोलेको कुरा स्लिप अफ टंग भनेर माफी मागे म सायद त्यसलाई सामान्य लिन तयार छु।
तर जुन हिसाबले एउटा शक्तिनै उनको यस्तो राष्ट्रघाती कुराको बचावमा लागेको छ, त्यो घातक छ।
बरु यी बचावहरु यी चरणचुम्मन लम्पसार्वादीहरुले आफ्नो धर्म निभाउदै बाकि ५ वर्ष सत्ता नजिक रहनको लागि गरेको कार्य मात्र होस।
घण्टी प्रधानमन्त्रीलाई 'England सरकार' छैन भन्ने थाहा भएन । कार्यकर्तालाई पनि 'दशगजा' सीमा नभएर दुवै देशले खाली छोड्नुपर्ने साझा 'नो म्यान्स ल्याण्ड' हो भन्ने जानकारी नभएर पुरानो समाचार दौडाउनु ठीकै हो!