स्यम्भुको ढिस्को उक्लदा पनि स्या स्या गर्ने पुन्टे ट्विटे, सर एडमण्ड हिलारी माथी मजाक गर्दै थियो। संजाल हो, मोबाइलमा फुटबल खेलेर हुर्केकाले पनि, मेस्सीलाई फुटबल सिकाउन पाउछन 😅
पाँच-सातवर्षअघि मैले तयार पारेको प्रिजेन्टेसन मेरो जुनियरलाई मञ्चमा गएर प्रिजेन्ट गर्न दिँदा 'ह्या! सोमत-फोमत गए भाड में, अब आफैँले दिएकै कुरो अर्काले वाचन गरेको आफैँ सुनेर के बस्नु' भनेर बाहिर निस्केर बियर खाँदै चि~ल भएको थिएँ।😂😜
#उहिलेको_कुरो
विशेष लाइ समर्थन गर्दा कहिलै लाज मान्नुपर्ने स्थिति आउदैन होला भन्ने सोचेको थिए।जावो प्रतिपक्ष दलको नेता छान्नलाइ यत्रो दिन लगाएको देख्दा मास्थिर फर्केर थुकियो!
यो उपहारको लागि धन्यवाद @thapagk@bishwaprakash77 दाइ , जयनेपाल 🙏