प्रतिपक्ष नेकपा एमालेका संसदहरुले बाजागाजा सहित बिरोध गर्दै नेकपा माओबाादी केन्द्र र एकीकृत समाजबादीका साथै अन्य राजनितिक दलका केहि संसदहरुले बिच बिचमा नरसिह र बिगुल फुक्दै नेपाली कांग्रेसका केहि संसदहरुले बेहुली घर भित्र्याउदा रितिरिवाज र आदर्शका कुरा गर्देेै एमसिसि अनुमोदन ।
काठमाण्डौ लामो बसाई पश्चात बुद्ध एयरलाईन्सको बिमान मार्फत काठमाण्डौबाट जन्मभुमी पाल्पा पाल्नु हुने अग्रज दाई बिष्णु सोमारेलाई शुभयात्रा साथेै त्यहाको बसाई शुखमय बितोस शुभकामना