🙏मरिएला,ख्याल गर्नोस्!
४०-४५ को उमेर पछि प्राय: मान्छेलाई मुटुमा ब्लकेज सुरु भइसक्छ. तर ब्लकेज ८०-९०% पुग्दासम्म पनि थाह हुन्न र अचानक कुनैदिन हार्ट अट्याकले ज्यानलिन सक्छ.
मैले ब्लकेज भए नभएको देखिने ९ र अनुभव गर्ने ७ तरिका सहित वच्न केगर्ने भन्ने उपाय लेखेको छु,@फेसबुक हेरौं
एक भक्तले
शरिरको तपस्या
वाणीको तपस्या
मनको तपस्या सकाए पछि
भगवान प्रकट भएर भन्नुहुन्छ
के दिउँ बालक?
बालक - समस्या बाट मुक्ति
भगवान - समस्या सगं लड्ने शक्ति दिउँ कि ? अझै सोच!
भक्त -नाइ
भगवान -तथास्तु
अब भक्तलाई अर्को स्वास लिने समस्या पनि परेन!
byek
अचेल फलानोको पालामा नि भिजिट भिसामा बिदेश गएका थिए नि, फलानोसँग गएका नि उतै बसे नि भन्ने आरोप प्रत्यारोप सुनिन्छ ।
भिजिट भिसामा विदेश जानु नै समस्या होइन । सम्बन्धित देशको कानुनले दिएमा कोहि उतै बस्नु पनि उनि व्यक्तिगत च्वाइस हो, समस्या होइन।
समस्या अध्यागमन विभागमा सक्रिय गिरोहले भिजिट भिसाको नाममा गरिरहेको संगठित ठगी, मानव तस्करी र मोटो रकम असुली हो। यो अपराधमा राजनीतिक संरक्षण छ कि भन्ने हो।