@endu2050 अर्जेन्टिना को france/england/spain हरु संग भेट भयो भने त हालत खराब हुने रैछ । Even Portugal ले नि जित्छ ! ताल परे Quarter final मा Colombia गएछ भने उसैले जित्न बेर लाग्दैन ! आज defensive भएन, तेस्तो नि हुन्छ defensive.
कैयौं पटक लड्दै, आफैलाई उठाउदै, टुट्दै अनि आफैलाई सम्हाल्दै, सक्दै सक्दिन भनेर हिम्मत नै सक्या बेला हैन गर्नुपर्छ तिमिले भनेर आफैलाई सम्झाउदै आजको दिन सम्म आईपुगेको हुँ, अब हेरौं जिन्दगिले कता लान्छ अनि के मोड दिन्छ🌼❤️
#Alone😍