Guys, now it’s time for the grand prize questions. Take your time & answer wisely.
Entries with maximum points 'l be the winner.
(Deadline: Aug 17, 2018, Friday)
Rules:
-Follow 👉@guessnwin if you haven't already
-RT this tweet
-Submit your answer below with hashtag #gnwFPL2018.
@guessnwin Winner - Manchester United
Highest Goal Scorer - Harry Kane with 31 goals
Top 4 Teams - Man Utd, Man City, Liverpool, Tottenham
Most Clean Sheets - Man Utd
#gnwFPL2018
मेयरले महँगो गाडी चढेर नेताले म्याकबुक भिरेर देशको हैसियत सुध्रिदैन । गरीबले कुन सुविधाका साथ यात्रा गर्छन् , प्रविधिमा अाम जनताको पहुँच कति छ त्यसले देशको हैसियत मापन हुन्छ । पावरवालाले सुविधा पाए, यो त के समाचार भो र ?
कांग्रेसले आफ्नो ‘पाप’ पखाल्यो? इनामेलको रंगको 'पाप' पानीले पखाल्ने कोशिस गर्दैछ। 'पाप' पखाल्न त्यति सजिलो छैन। तर 'पाप' को महशुस मात्र हुनु पनि सकारात्मक कुरा हो।
https://t.co/EHxaA6dJ4G
पूर्ण सैनिक शासनका बेला वर्मामा सन् १९८८ मा अस्पताल भित्रै गएर प्रदर्शनकारी विद्यार्थीमाथी सरकारले गरेको ज्यादति देखेका एक जना वर्मेली पत्रकारले जुम्लामा अस्पताल भित्र भएको आंतक देखेर सोधे, 'तिम्रो देशमा पनि सैनिक शासन आएको हो र?' कस्तो नरमाइलो प्रश्न हो, यो परदेशमा।
विश्व कै पहिलो महिला शकंराचार्यको गौरवशाली र सम्मानित पदबाट माता हेमानन्द गिरी विभुषित हुनु सम्पूर्ण नेपालीहरुको लागि गौरवको विषय हो।श्रद्धेय नव विभुषित शंकराचार्यमा हार्दिक बधाई तथा शुभकामना
जुम्ला अस्पतालमा बलको प्रयोग- राणा शासन यता सबैभन्दा लाजमर्दो र कालो घटनाको रेकर्ड सुचीमा बस्नेछ।अस्पतालमा बल प्रयोगको निर्णय , कायर र लाछीले मात्र गर्छ । शत्रु राष्ट्रबिच युद्दकालमा पनि न्युनतम मर्यादा हुन्छन।
यहा त आफ्नै नागरिक, त्यो पनि सत्याग्रही माथी ...छि !
#छि
यस् पालिको बिश्व कप कस्ले जित्ला त्यसको अनुमान आ-आफ्नो ठाउमा छ तर GOLDEN BOOT पाउने खेलाडि चाहिँ रोनाल्डो बन्न सक्छ । बरु सुन पसलेले रोनाल्डोको नाममा जुत्ताको नाप अहिले देखि लिदा हुन्छ। 😃😃😃😃
#हल्का_रमाइलो 😃😃😃
National football team coach to Manage the country's Best Football club. Julen will take charge of Real Madrid Team immediate after the completion of Fifa World Cup 2018. https://t.co/EY9qcpMTz6