दिल्लीमा बाहुन हुँ भनेर सिए पढ्ने विद्यार्थीहरुको भान्से बसेको राउटे; ब्रम्हगायत���री मन्त्र भन्न नजानेर जात खुलेपछि फरार भएकोमा अहिले यहाँ भ्रष्टाचारको अडिटर र राहतको ठेकेदार हुन खोजिरहेको छ।
प्रधानमन्त्री के पि ओलि ज्यु, सत्ता टिकाउन अध्यादेश जारि गरी जबर्जस्ती सांसद अपहरण गरि पाटी फुटाउने खेलको पछि नलाग्नुस। जनताको मन जित्ने लोकप्रिय काम गर्नुस ।
@PM_Nepal सम्माननिय प्रधानमन्त्री के पि ओलि ज्यु, सत्ता टिकाउन अध्यादेश जारि गरी जबर्जस्ती सांसद अपहरण गरि पाटी फुटाउने खेलको पछि नलाग्नुस। जनताको मन जित्ने लोकप्रिय काम गर्नुस ।
जतासुकै करको नै चर्चा छ तर क्रसर र इट्टाभट्टा वाट जनता ले गिट्टी बालुवा किन्दा १५००० तिर्ने vat बिल पाउने ५००० को, इट्टा किन्दा तिर्ने १८००० vat बिल पाउने ६००० यो लुट कहिले सम्म सरकार @Hello_Sarkar@yogesbhattarai@PM_Nepal
यहाँ आफ्नो लागि बाच्ने होइन अरु लागि बाच्न सके मात्र राम्रो ठानिछ यहाँ आफू खुशी हुनु र आफ्नो ओठमा मुस्कान ल्याउन सक्नु नै कला हो।समाजले हामीलाई परिवर्तन गर्ने होइन।हामिले समाज परिवर्तन गने हो।