@gsbhusal ब्यक्तिका कार्यकर्ता नभइ पार्टिकै कार्यकर्ता हुनुभएकोमा बधाइ छ। सिद्धान्त अनुसारै पार्टि चलाउन प्रयास गर्नुहोस , नीति त अधिकांश तपाइकै पास हुनेहुन केरे ।
धेरै केही भन्नू लेख्नुनै परेन !!
एउटा नेपालीले अकालमा ज्यान गुमाउनुपर्यो, प्रतक्षदर्शि भन्छन् SSB ले नै हो ।
भटमासे गगन थापाको पार्टि र सरकार चैँ सत्यतथ्य बुझ्दै छन रे 😂😂😂
के परमादेशबाट नै अघि बढ्ने त उसोभए?
#शिंहमेव_जयते