२अर्बको प्लेन(६८जना): सार्वजनिक बिदा!
८०करोडको प्लेन(१८जना): आधा झण्डा झुकाउने!
१करोडका दुई बस(६२जना): छानबिन समिति!
शोकको मानक नागरिकको मृत्यु संख्या हो वा सवारी साधनको मूल्य?😡
खोजमूलक समाचारको सिरिज प्रकाशन सुरु भएको केहिदिनमै हामी विरुद्ध राज्यका सबै निकायले सक्नेजति सबै बल लगाए। त्यो घटना पछि म र मेराे टीमलाई राज्यका निकायले के के गरे भन्ने भन्दा पनि मलाई साथी भन्नेहरू,पत्रकार र प्रेस स्वतन्त्रताको रक्षक भन्नेहरूको भूमिका र +
ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने, पुज्ने पार्टि होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौं। कडा भन्दा कडा कारवाही गर्छौ।आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ।
एक्लै भोट माग्न हिडे, समर्थनको लागि कोही पनि गएन, तर धराने जनताले सुटुक्क भोट दिएर उपमहानगरको मेयर बनाउँदै छन् स्वतन्त्र उम्मेदवार हर्कराज सम्पाङलाई । भिडियो स्रोत: https://t.co/lqePhKLNU4
President Kovind presents Padma Shri to Shri Lil Bahadur Chettri for Literature and Education. He is an eminent writer of Nepali language. He is actively associated with several social, educational, literary and cultural organisations.
We don’t have to worry about someone trying to dismantle the Hindu way of life. If we strengthen it & make it attractive for people, eliminating distinctions of caste & creed so all can live with dignity in the Hindu framework, no one can dismantle it. -Sg